Logo

२०८३, कार्तिक २९गते


images
images

मधेश प्रदेशको नीति तथा कार्यक्रम आज

मधेश प्रदेशको नीति तथा कार्यक्रम आज

images
  • मधेश प्रदेशको नीति तथा कार्यक्रम आज
    images

    जनकपुरधाम । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउदै छ ।

    images
    images
    images

    आज अपराहन्न ४ बजे बस्ने पाँचौं अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको मधेश प्रदेश सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रदेश सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको मधेश प्रदेशसभा  सचिवालयले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।