Logo

२०८३, आश्विन ९गते


images
images

भारतमा कोरोना

भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे

images
  • भारतमा कोरोनाका सक्रिय केस ५ हजार नाघे
    images
    images

    काठमाडौँ । भारतमा कोरोनाका सक्रिय केसहरुको संख्या ५ हजार नाघेको छ ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार, भारतमा कुल ५ हजार ३६४ सक्रिय केसहरू पुष्टि भएका छन् ।

    images
    images
    images

    यी मध्ये धेरैजसो केसहरू केरलामा पुष्टि भएका हुन् । केरलापछि, गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा धेरै केसहरू रिपोर्ट गरिएका छन् । केरलामा कोरोनाका १६७९ सक्रिय केसहरू छन् भने गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ रहेका छन् ।

    images
    images
    images

    मन्त्रालयका अनुसार, यस वर्ष हालसम्म भारतमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भइसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतमा कोरोना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।