Logo

२०८३, आश्विन १०गते


images
images

मस्कसँग सम्बन्ध बिग्रिएपछि टेस्ला कार बेच्दै ट्रम्प !

मस्कसँग सम्बन्ध बिग्रिएपछि टेस्ला कार बेच्दै ट्रम्प !

images
  • मस्कसँग सम्बन्ध बिग्रिएपछि टेस्ला कार बेच्दै ट्रम्प !
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कको सम्बन्ध बिग्रिएपछि अब दुवै एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । 

    images
    images
    images

    यसबीच ट्रम्पले आफुले किनेको मस्कको कम्पनी टेस्लाको कार बिक्री गर्ने भएका छन् ।

    images
    images
    images

    सीबीएस न्यूजले ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ट्रम्पले किनेको रातो टेस्ला कार छिट्टै बेच्ने उल्लेख गरेको छ ।

    images
    images
    images

    टेस्लाको अमेरिका र युरोपमा विरोध भएर बहिष्कार अभियान चलिरहेका बेला ट्रम्पले ह्वाइटहाउसमै कैयौं दिनसम्म टेस्लाका कार पार्क गरेर राखेका थिए । त्यसपछि ट्रम्पले मिडियाको उपस्थितिमा रातो टेस्ला कार आफुले किनेको घोषणा गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।