Logo

२०८३, आश्विन १०गते


images
images

आफुले पढेको कलेजमा मुकेश अम्बानीको १५१ करोड सहयोग

आफुले पढेको कलेजमा मुकेश अम्बानीको १५१ करोड सहयोग

images
  • आफुले पढेको कलेजमा मुकेश अम्बानीको १५१ करोड सहयोग
    images
    images

    काठमाडौँ । एशियाकै धनि व्यक्ति भारतको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले मुम्बईस्थित इन्स्टिच्युट अफ केमिकल टेक्नोलोजी (आईसीटी) लाई १५१ करोड भारु दान गरेका छन् ।

    images
    images
    images

    मुकेश अम्बानीले आफुले १९७० को दशकमा स्नातक गरेको सो कलेजलाई सहयोग गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    मुकेश अम्बानी जुन ६ मा सो कलेजमा प्रोफेसर एमएम शर्माको जीवनी ‘दिव्य वैज्ञानिक’ को विमोचनका लागि आयोजित विशेष समारोहमा सहभागी भएका थिए । उनले प्रोफेसर शर्माको आग्रहमा नै कलेजलाई सहयोग गरेको बताए ।

    images
    images
    images

    मुकेश अम्बानी र उनको परिवारले आर्थिक वर्ष २०२३ । २४ मा ४०७ करोड भारु दान गरेको एक रिपोर्टमा उल्लेख छ । 

    मुकेश अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग ९।३५ लाख करोड भारु सम्पत्ति छ । उनी विश्वको धनीको सूचीमा हाल १६औं स्थानमा रहेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुकेश अम्बानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।