Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

गाजाको सहायता वितरण केन्द्रमा इजरायलको आक्रमण, चार जनाको मृत्यु

गाजाको सहायता वितरण केन्द्रमा इजरायलको आक्रमण, चार जनाको मृत्यु

images
  • गाजाको सहायता वितरण केन्द्रमा इजरायलको आक्रमण,  चार जनाको मृत्यु
    images
    images

    काठमाडौँ । गाजाका स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमणमा कम्तिमा चार प्यालेस्टिनीहरू मारिएको बताएका छन् ।

    images
    images
    images

    स्वास्थ्यकर्मीहरूले राहत वितरण केन्द्रतर्फ जाँदै गर्दा इजरायली गोलीबारीमा यी मृत्यु भएको बताएका छन् ।

    images
    images
    images

    इजरायल रक्षा बलले सैनिकहरूले एउटा समूहतर्फ चेतावनीपूर्ण गोली चलाएको बताएको छ । यो समूह आफुतिर अगाडी बढिरहे पछि गोली चलाएको बताएको छ । यसअघि सैनिकहरूले उनीहरूलाई मौखिक रूपमा पनि चेतावनी दिएका थिए ।

    images
    images
    images

    यो घटना गाजा मानवीय फाउन्डेसनद्वारा स्थापित सहायता वितरण केन्द्र नजिकै भएको थियो । गाजा मानवीय फाउन्डेसनलाई इजरायल र अमेरिकाले समर्थन गरेको छ ।

    इजरायली सुरक्षा बलले मानिसहरू घाइते भएको भनिएका रिपोर्टहरू बारे आफुहरु सचेत रहेको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।