Logo

२०८३, कार्तिक २९गते


images
images

कर्णालीको नीति र कार्यक्रम बहुमतले पारित

कर्णालीको नीति र कार्यक्रम बहुमतले पारित

images
  • कर्णालीको नीति र कार्यक्रम बहुमतले पारित
    images

    सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति र कार्यक्रम बहुमतले पारित भएको छ।

    images
    images
    images

    आइतबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको बाह्रौँ बैठकमा आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको हो । 

    images
    images
    images

    प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसदहरूले असहमति जनाए पनि सत्ता साझेदार दलका सांसदहरूको ध्वनि मतको बहुमतका आधारमा नीति र कार्यक्रम बहुमतले पारित भएको हो । 

    images
    images

    कर्णालीको नीति तथा कार्यक्रम जेठ २३ गते कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।