Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिकी राजदूत भन्छन् - मुस्लिम देशहरूले प्यालेस्टिनी राज्य निर्माण गर्न आफ्नो जमिन दिनुपर्छ

अमेरिकी राजदूत भन्छन् - मुस्लिम देशहरूले प्यालेस्टिनी राज्य निर्माण गर्न आफ्नो जमिन दिनुपर्छ

images
  • अमेरिकी राजदूत भन्छन् - मुस्लिम देशहरूले प्यालेस्टिनी राज्य निर्माण गर्न आफ्नो जमिन दिनुपर्छ
    images
    images

    काठमाडौँ । इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबीले 'मुस्लिम देशहरूले' प्यालेस्टिनी राज्य निर्माण गर्न आफ्नो केही जमिन त्याग्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    बीबीसीसँगको एक अन्तर्वार्तामा हुकाबीले मुस्लिम देशहरूले' प्यालेस्टिनी राज्य निर्माण गर्न आफ्नो केही जमिनदिनुपर्ने बताएका हुन् । उनले भनेका छन्- 'मुस्लिम देशहरूसँग इजरायलले नियन्त्रित भूमिभन्दा ६४४ गुणा बढी जमिन छ । त्यहाँ कोही हुनुपर्छ जसले भन्नेछ कि हामी प्यालेस्टाइनको लागि यो गर्न चाहन्छौं ।'

    images
    images
    images

    अमेरिकी राजदूत हुकाबीले बेलायत, अष्ट्रेलिया लगायत अमेरिकी सहयोगीहरूको पनि कडा आलोचना गरेका छन् । उनीहरूले इजरायली-कब्जा गरिएको पश्चिमी किनारमा 'प्यालेस्टिनी समुदायहरू विरुद्ध हिंसा भड्काएको' आरोपमा दुई इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगाएको प्रति आलोचना गरेका हुन् ।

    images
    images
    images

    आफ्नो अन्तर्वार्तामा, उनले दुई-राज्य समाधानमा जोड दिँदै यो इजरायल र प्यालेस्टाइन बीचको शान्तिको लागि राम्रो योजना भएको बताउदै यसलाई अमेरिकी प्रशासन लगायत अन्तर्राष्ट्रिय रूपमा पनि समर्थन गरिएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।