Logo

२०८३, आश्विन १०गते


images
images

नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो

नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो

images
  • नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्कियो
    images
    images

    काठमाडौँ ।  हङकङ विरुद्धको मैत्रीपूर्ण खेल र लाओस विरुद्धको एशिया कप छनोट खेल पछि नेपाली राष्ट्रिय फुटबल टिम गएराती स्वदेश फर्किएको छ ।

    images
    images
    images

    खेलाडी र अधिकारीहरूलाई एन्फा प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरेका थिए ।

    images
    images
    images

    हङकङविरुद्ध गोलरहित बराबरी खेलेको नेपाल लाओससँग २-१ ले पराजित भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।