Logo

२०८३, कार्तिक २९गते


images
images

आलमलाई सफाई दिने उच्च अदालतका न्यायाधीश थारूमाथि कालोमोसो प्रहार

आलमलाई सफाई दिने उच्च अदालतका न्यायाधीश थारूमाथि कालोमोसो प्रहार

images
  • आलमलाई सफाई दिने उच्च अदालतका न्यायाधीश थारूमाथि कालोमोसो प्रहार
    images

    वीरगन्ज । कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि कालोमोसो प्रहार भएको छ ।

    images
    images
    images

    बिहिवार वीरगन्जमा इजलास बसिरहँदा नेकपा बहुमतका कार्यकर्ताहरुले न्यायाधीश थारूमाथि कालोमोसो प्रहार गरेका हुन् ।

    images
    images
    images

    उनीहरुले जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्नेहरुमाथि नेकपा बहुमतले यसरी नै कारबाही गर्ने बताएका छन् । कालोमोसो प्रहार गरेपछि उनीहरुले भिडिओ बनाएर सार्वजनिक गरेका थिए ।

    images
    images

    न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाउदै आलमलाई सफाई दिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।