Logo

२०८३, कार्तिक २९गते


images
images

संसद बैठक

दलहरु सहमति उन्मुख, संसद सुचारु हुने !

दलहरु सहमति उन्मुख, संसद सुचारु हुने !

images
  • दलहरु सहमति उन्मुख, संसद सुचारु हुने !
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराहन्न १ बजेदेखि बैठक बस्दैछ ।

    images
    images
    images

    भिजिट भिसा प्रकरणमा दलहरु सहमति नजिक पुगेको र आज सहमति भएर संसद सुचारु हुने दावी गरिएको छ ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सहमति गरेर तोकिएको समयमै संसद सुचारु हुने बताएका छन् ।

    images
    images

    आजको बैठकमा जेठ १५ गते प्रस्तुत गरिएको बजेटमाथिको छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।