Logo

२०८३, कार्तिक २९गते


images
images

प्रमुख प्रतिपक्षी दलले विरतापुर्वक आत्मसमर्पण गर्यो : लिङदेन

प्रमुख प्रतिपक्षी दलले विरतापुर्वक आत्मसमर्पण गर्यो : लिङदेन

images
  • प्रमुख प्रतिपक्षी दलले विरतापुर्वक आत्मसमर्पण गर्यो : लिङदेन
    images

    काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विरतापुर्वक आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङदेनले प्रमुख विपक्षी दलले सरकारसँग आत्मसमर्पण गरेको भन्दै यो आफुहरुले अनुमान गरेकै विषय भएको बताएका छन् ।

    images
    images
    images

    उनले भिजिट भिसा प्रकरण एउटा मन्त्रीको नैतिकताको विषय मात्र नभएर देशको इज्जतको विषय भएको बताए ।

    images
    images

    लिङदेनले यसअघि एमसीसी पास गर्दा पनि यस्तै ब्याख्यात्मक टिप्पणी गरिएको भन्दै अहिले पनि यस्तै व्याख्यात्मक टिप्पणी गरिएको बताए । उनले भिजिट भिसा प्रकरणमा व्यापक छानबिन हुनुपर्ने भन्दै गृहमन्त्रीले राजीनामा दिएर सघाउन आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।