Logo

२०८३, कार्तिक २९गते


images
images

भिजिट भिसा प्रकरण

प्रतिनिधिसभामा गृहमन्त्री बोलिरहदा रास्वपाको नाराबाजी

प्रतिनिधिसभामा गृहमन्त्री बोलिरहदा रास्वपाको नाराबाजी

images
  • प्रतिनिधिसभामा गृहमन्त्री बोलिरहदा रास्वपाको नाराबाजी
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसदहरुले नाराबाजी गरेका छन् ।

    images
    images
    images

    गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफुविरुद्ध उठेका प्रश्नको जवाफ दिरहेका बेला रास्वपाका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

    images
    images
    images

    गृहमन्त्री लेखकले संसदमा जवाफ दिदै आफु भिजिट भिसा प्रकरणमा आफु दोषी नभएको स्पष्ट गर्दै यस प्रकरणको छानबिन अख्तियारले गरिरहेको बताएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।