Logo

२०८३, कार्तिक २९गते


images
images

रास्वपाले किर्ते आरोपी खडा गरेर उजुरी दायर गर्ने प्रयास गर्यो : गृहमन्त्री

रास्वपाले किर्ते आरोपी खडा गरेर उजुरी दायर गर्ने प्रयास गर्यो : गृहमन्त्री

images
  • रास्वपाले किर्ते आरोपी खडा गरेर उजुरी दायर गर्ने प्रयास गर्यो : गृहमन्त्री
    images

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक चरित्रको हत्या गर्न सुनियोजित रुपमा भिजिट भिसा प्रकरणमा आरोपित गरिएको बताएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफुविरुद्ध उठेका प्रश्नको जवाफ दिदै आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

    images
    images
    images

    अड्कल र आशंकाका विषयमा लगाइएको आरोपमा आफुले राजीनामा नदिने बताउदै प्रमाण बिना चरित्र हत्या गरिनु लोकतन्त्रको अपमान भएको बताए । 

    images
    images

    गृहमन्त्री लेखकले संसदमा जवाफ दिदै आफु भिजिट भिसा प्रकरणमा आफु दोषी नभएको स्पष्ट गर्दै यस प्रकरणको छानबिन अख्तियारले गरिरहेको बताएका छन् ।

    साथै गृहमन्त्री लेखकले रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई जोडेर आफ्नो राजीनामा माग गरेको भन्दै लामिछानेविरुद्ध किटानी उजुरी परेको र आफूविरुद्ध कुनै उजुरी नै नपरेको स्पष्ट गरे ।

    उनले रास्वपाले आफ्नो पार्टी कार्यालयमा किर्ते आरोपी खडा गरेर उजुरी दायर गर्ने प्रयास गरिरहेको सुचना आफुले पाएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।