Logo

२०८३, कार्तिक २९गते


images
images

अपराध

डम्पिङ्ग साइटबाट ३९ लाख बढीको अबैध सामान बरामद

डम्पिङ्ग साइटबाट ३९ लाख बढीको अबैध सामान बरामद

images
  • डम्पिङ्ग साइटबाट ३९ लाख बढीको अबैध सामान बरामद
    images

    बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट जेठ ३१ गते सशस्त्र प्रहरीले करीव ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

    images
    images
    images

    भारतबाट अवैध रुपले साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको एयरपड प्रो  र मोवाईलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने फरार रहेका छन् ।

    images
    images
    images

    बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।