Logo

२०८३, कार्तिक २९गते


images
images

लुम्बिनी प्रदेश सरकारले आइतबार बजेट ल्याउदै

लुम्बिनी प्रदेश सरकारले आइतबार बजेट ल्याउदै

images
  • लुम्बिनी प्रदेश सरकारले आइतबार बजेट ल्याउदै
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार बजेट ल्याउने भएको छ ।

    images
    images
    images

    अपराहन्न ३ बजे बस्ने प्रदेशसभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि 'राजस्व र व्ययको वार्षिक अनुमान' प्रदेशसभामा प्रस्तुत गर्ने सम्भावीत कार्यसूची प्रदेस सभाले सार्बजनिक गरेको छ ।

    images
    images
    images

    प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार मन्त्री कार्कीले वार्षिक बजेट प्रस्तुत गर्नुका साथै 'प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक' पनि सभामा पेस गर्ने उल्लेख छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।