Logo

२०८३, आश्विन १०गते


images
images

गर्मी बिदा

वीरगन्जका विद्यालयमा थप ६ दिन गर्मी बिदा

वीरगन्जका विद्यालयमा थप ६ दिन गर्मी बिदा

images
  • images
    images

    काठमाडौँ । वीरगन्ज महानगरपालिकाले विद्यालयमा थप ६ दिन गर्मी विदा दिएको छ ।

    images
    images
    images

    महानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ६ दिन गर्मी बिदा थप गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जानकारी दिएका छन् ।

    images
    images
    images

    महानगरले भनेको छ - 'विगत केही दिन देखि वढ्दै गएको अत्यधिक गर्मीको कारणवाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने अवस्था देखिएकोले मिति २०८२/०३/०१ गते आइतवार देखि २०८२/०३/०६ गते शुक्रबारसम्म ६ (छ) दिन वर्षे सट्टे विदावाट मिलान हुने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको वेहोरा सम्वन्धित सवै विद्यालय, विद्यार्थी तथा अभिभावकहरूको जानकारीको लागि आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ ।'

    images
    images
    images

    महानगरले यसअघि जेठ २९ र ३० मा विद्यालयहरुमा गर्मी बिदा दिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।