Logo

२०८३, कार्तिक २९गते


images
images

संसद बैठक

रास्वपाको विरोधका बीच प्रतिनिधि सभाको बैठक बस्दै

रास्वपाको विरोधका बीच प्रतिनिधि सभाको बैठक बस्दै

images
  • रास्वपाको विरोधका बीच प्रतिनिधि सभाको बैठक बस्दै
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे बस्ने तालिका रहेको छ ।

    images
    images
    images

    भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका दल सहमतिमा आएपनि रास्वपा आफ्नो अडानमा कायम रहेका कारण आजको बैठक पनि सहज रुपमा संचालन हुने अन्योलता रहेको छ  । यसअघि शुक्रवारको बैठक  रास्वपाका सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेको अवस्थामा संचालन गरिएको थियो ।

    images
    images
    images

    रास्वपाले आफ्नो विरोध जारी राख्ने बताएको छ भने माओवादीसँग सम्झौता भएपछि सत्ता पक्षले अब संसद नाराबाजीका बीचमै चलाउने संकेत दिएको छ ।

    images
    images

    आजको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा जेठ १५ गते प्रस्तुत भएको बजेटमाथि छलफल गर्ने एजेण्डा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।