Logo

२०८३, आश्विन १०गते


images
images

ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट

ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट

images
  • ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट
    images
    images

    काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आइतबार आइपीओ बाँडफाँड गरेको हो।

    images
    images
    images

    ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म खोलिएको आइपिओ ३ लाख २९ हजार ६५० जनाले १०-१० कित्ता शेयर पाएका छन् ।  ७.८२ गुणा बढी आवेदन परेको आइपीओमा स्वीकृत भएका १७ लाख २९ हजारभन्दा बढीको हात खाली भएको छ ।

    images
    images
    images

    यस आइपीओमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका थिए ।  

    images
    images
    images

    ट्रेड टावर लिमिटेडले १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

    यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ ।

    आइपीओको नतिजा, मेरो सेयर, सिडीएससीको वेभसाइटमा हेर्न सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।