Logo

२०८३, आश्विन १०गते


images
images

अर्थ - विजनेश

नेप्सेमा सामान्य वृद्धि, ११ अर्बको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ११ अर्बको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ११ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३०८ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्यमा सकारत्मक सर्किट लागेको छ भने पियोर पावर र छ्यांदी हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बरुण हाइड्रोको शेयर मुल्य ९.८४ प्रतिशतले र युनियन हाइड्रोको सेयर मुल्य ९.३४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी नेपाल हाइड्रोको शेयर मुल्य ४.४३ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ८९ करोड एक लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।