Logo

२०८३, आश्विन १०गते


images
images

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड (पूर्ण पाठसहित )

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड (पूर्ण पाठसहित )

images
  • लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड (पूर्ण पाठसहित )
    images
    images

    दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन् ।

    images
    images
    images

    यसपटकको बजेटमध्ये १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ चालू खर्चका लागि छुट्याइएको छ, जुन कुल बजेटको ३० दशमलव ८८ प्रतिशत हो ।

    images
    images
    images

    पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ (८ दशमलव ८० प्रतिशत) छुट्याइएको जनाइएको छ ।

    images
    images
    images

    बजेटले कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच, उद्यमशीलता प्रवर्द्धन, दिगो पूर्वाधार विकास, समावेशी सामाजिक न्याय, उत्पादनमुखी रोजगारी र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखेको जनाइएको छ  ।

    हेर्नुहोस पूर्णपाठ :

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।