Logo

२०८३, आश्विन १०गते


images
images

त्रिकोणात्मक टी-२० सिरिज

त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्याण्डको विजयी शुरुवात

त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्याण्डको विजयी शुरुवात

images
  • त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्याण्डको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । स्कटल्याण्डले त्रिकोणात्मक टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । 

    images
    images
    images

    गएराती सम्पन्न खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई ३९ रनले पराजित गरेको हो ।

    images
    images
    images

    स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको नेदरल्याण्डले १८.१ ओभरमा अल आउट हुदै १२१ रन मात्र बनाएको थियो ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

    अब टी-२० सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्डस खेल्दै छन् । खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।