Logo

२०८३, आश्विन १०गते


images
images

फिफा क्लब विश्वकप

एटलेटिकोमाथि पिएसजीको ४-० को शानदार जित

एटलेटिकोमाथि पिएसजीको ४-० को शानदार जित

images
  • एटलेटिकोमाथि पिएसजीको ४-० को शानदार जित
    images
    images

    काठमाडौँ । जारी फिफा क्लब विश्वकप अन्तर्गत पिएसजीले विजयी शुरुवात गरेको छ । 

    images
    images
    images

    गएराती सम्पन्न खेलमा पिएसजीले एटलेटिको म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    पिएसजीको जितमा फाबियन रुइज, भिटिन्हा, सेनी मायुलु र ली कांग इनले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यस खेलमा खेलको ७८औं मिनेटमा क्लेमेन्ट लेंगलेटले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि समुह बि मा पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।