Logo

२०८३, आश्विन १०गते


images
images

फिफा क्लब विश्वकप

अकल्याण्ड सिटीविरुद्ध बायर्न म्युनिखको गोल बर्षा

अकल्याण्ड सिटीविरुद्ध बायर्न म्युनिखको गोल बर्षा

images
  • अकल्याण्ड सिटीविरुद्ध बायर्न म्युनिखको गोल बर्षा
    images
    images

    काठमाडौँ । जारी फिफा क्लब विश्वकप अन्तर्गत बायर्न म्युनिखले न्यूजील्याण्डको क्लब अकल्याण्ड सिटीविरुद्ध गोलको बर्षा गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले अकल्याण्ड सिटीलाई १०-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    बायर्नका लागि जमाल मुसिआलाले ह्याट्रिक गरेका थिए भने थोमस मुलर, माइकल ओलीस र किंग्सले कोम्यानले २-२ गोल गरेका थिए । त्यस्तै सचा बोएयले एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि समुह सी मा बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

    बायर्न म्युनिखले अर्को खेल अब शनिबार बोका जुनियर्ससँग खेल्ने तालिका रहेको छ भने अकल्याण्ड सिटीले शुक्रबार बेनिफिकासँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।