Logo

२०८३, आश्विन १०गते


images
images

इरान - इजरायल द्वन्द

इजरायलको आक्रमणमा इरानी गुप्तचर एकाइका प्रमुखको मृत्यु

इजरायलको आक्रमणमा इरानी गुप्तचर एकाइका प्रमुखको मृत्यु

images
  • इजरायलको आक्रमणमा इरानी गुप्तचर एकाइका प्रमुखको मृत्यु
    images
    images

    काठमाडौँ । इजरायलको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सको गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ।

    images
    images
    images

    इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्ससँग सम्बन्धित तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले काजेमी बाहेक उनका उप-कमाण्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएको बताएको छ ।

    images
    images
    images

    काजेमीको मृत्युलाई इरानको सैन्य र गुप्तचर संरचनामा ठूलो धक्का मानिएको छ । यसअघि पनि कोर्प्सका प्रमुख मोहसिन बघेरी र जनरल होसेन सलामी इजरायली आक्रमणमा मारिएका थिए ।

    images
    images
    images

    इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भएको बताएको छ भने एक हजार २७७ जनाभन्दा बढी घाइते भएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।