Logo

२०८३, कार्तिक २९गते


images
images

माओवादीका सांसद बोल्दा रास्वपाको नाराबाजी बन्द

माओवादीका सांसद बोल्दा रास्वपाको नाराबाजी बन्द

images
  • माओवादीका सांसद बोल्दा रास्वपाको नाराबाजी बन्द
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसदमा माओवादी केन्द्रका सांसदले बजेटमाथि आफ्नो धारणा राख्दा नाराबाजी बन्द गरेका छन् ।

    images
    images
    images

    प्रमुख प्रतिपक्ष दल माओवादीको तर्फबाट शक्ती बस्नेतले बोल्ने क्रममा रास्वपाका सांसदहरूले प्रतिनिधि सभामा नाराबाजी रोकेर मौन भएर बसेका छन ।

    images
    images
    images

    रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै विरोध जारी राखेको बेला माओवादी केन्द्रले कांग्रेस-एमालेसँग दुई बुँदे सहमति गरेर संसदको अवरोध खोलेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।