Logo

२०८३, कार्तिक २९गते


images
images

दुर्घटना

पाल्पामा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु

पाल्पामा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु

images
  • पाल्पामा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु
    images

     बुटवल । पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    सोमवार साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटनाग्रस्त हुदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा परी घाइते भएका एक जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

    images
    images

    दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् र उनको हाल लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी सडकदेखि ३०० मिटर तल खसेको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।