Logo

२०८३, कार्तिक २९गते


images
images

विनयी खोलाको डाईभर्सन बगाउदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

विनयी खोलाको डाईभर्सन बगाउदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

images
  • विनयी खोलाको डाईभर्सन बगाउदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
    images

    चितवन । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । 

    images
    images
    images

    पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा राजमार्ग अवरुद्ध बनेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

    images
    images
    images

    विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।

    images
    images

    अहिले उक्त स्थानमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भैरहेको र सवारी आवागमन दुईतर्फी सुचारू गर्न केहि घण्टा लाग्ने सडक डिभिजनले जानकारी गराएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।