सुर्खेत । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतका ५० वर्षीय रामचन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
रामचन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology