Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट, ९ अर्बको कारोबार

नेप्सेमा सामान्य गिरावट, ९ अर्बको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट, ९ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ । आज नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा कायम भएको छ । 

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज पियोर पावरको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै जोशी हाइड्रोको शेयर ९.९० र युनियन हाइड्रोपावरको शेयर मुल्य ९.२२ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मुल्य ७.३९ प्रतिशतले घटेको छ । 

    आज सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ७१ करोड ७८ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।