Logo

२०८३, कार्तिक २९गते


images
images

भीम रावलको प्रश्न- दाउन्ने सडक ठप्प छ, सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?

भीम रावलको प्रश्न- दाउन्ने सडक ठप्प छ, सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?

images
  • भीम रावलको प्रश्न- दाउन्ने सडक ठप्प छ, सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?
    images

    काठमाडौँ । नेकपा एमालेका पुर्व नेता भीम रावलले नारायणघाटबाट बुटवल जाने सडक ठप्प रहेकोप्रति सरकारलाई प्रश्न गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले देशको मुख्य राजमार्गमै यस्तो दुर्दशा भइरहँदा सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    उनले लेखेका छन्, ‘‘केही दिनअघि दाउन्नेदेखि कावासोतीसम्मको सडकखण्डमा गम्भीर अवरोध झेल्दै काठमाडौं आइपुगेको तेस्रो दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले एक पत्रकारलाई सरकारले काम गरेको हेर्न दाउन्ने जान भन्नु भएको सुन्दा आश्चर्य लाग्यो । अहिले दाउन्नेमै गएरातिदेखि सडक ठप्प भएको खबर आएको छ । यात्रुहरूको कन्तबिजोक भइरहेको छ । मुख्य राजमार्गको यस्तो हालतमा सरकार के गर्दै छ त ? रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?’’

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।