Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर बदलीसहित वर्षाको सम्भावना

देशभर बदलीसहित वर्षाको सम्भावना

images
  • देशभर बदलीसहित वर्षाको सम्भावना
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका तराई, पहाडी र हिमाली भूभागका थुप्रै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images

    हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । पहाडी क्षेत्रमा केही स्थानहरूमा र तराई क्षेत्रमा पनि केही ठाउँहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    महाशाखाले हिमाली भूभागमा मौसम आंशिकदेखि साधारणतया बदली रही हल्का हिमपात हुन सक्ने, पहाडी र तराई क्षेत्रमा भने मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।