Logo

२०८३, कार्तिक २९गते


images
images

संसद बैठक

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

images
  • प्रतिनिधि सभाको बैठक आज बस्दै
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । 

    images
    images
    images

    यसअघि मंगलबार सभामुख देवराज घिमिरेले रिबन लगाएर बैठकमा उपस्थित भएका रास्वपाका सांसदहरुलाई कारवाही गर्न कांग्रेसले माग गरेपछि स्थगित गरको बैठक त्यसपछि विहिवार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।

    images
    images
    images

    आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२' पेस गर्ने कार्यसूची रहेको छ । 

    images
    images

    त्यस्तै आज विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । संघीय संसद सचिवालयका अनुसार आज विनियोजन विधेयक, २०८२ को वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने कार्यसूची रहेको छ ।

    त्यस्तै आज विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि प्राप्तखर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।