Logo

२०८३, आश्विन १०गते


images
images

सहकारी ठगी प्रकरण

मितेरी सहकारीका भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

मितेरी सहकारीका भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

images
  • मितेरी सहकारीका भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
    images
    images

    काठमाडौँ । मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधवार राति काठमाडौँ ल्याइएको हो ।

    images
    images
    images

    सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए । प्रहरीले उनलाई रेडकर्नर नोटिस जारी गरेर कम्बोडियामा पक्राउ गरेको हो ।

    images
    images
    images

    ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलनसम्बन्धी उजुरीमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    भण्डारीले मितेरी सहकारीको ३ करोड ४४ लाख र ज्योति गुरुङले ६ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।