Logo

२०८३, कार्तिक २९गते


images
images

अपराध

हत्या गरेको अभियोगमा सर्लाहीबाट एक जना पक्राउ

हत्या गरेको अभियोगमा सर्लाहीबाट एक जना पक्राउ

images
  • हत्या गरेको अभियोगमा सर्लाहीबाट एक जना पक्राउ
    प्रतीकात्मक तस्बिर
    images

    सर्लाही  । सर्लाहीका ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा २७ वर्षीय  राम अधिन रायलाई प्रहरीले पक्राउ गरेको छ ।   

    images
    images
    images

    राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गर्दा उनीहरू मध्ये गम्भीर घाइते भएकी राम दुलारीको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो ।

    images
    images
    images

    साथै कुटपिटबाट घाइते भएकी राम दुलारीकी बुहारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । 

    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।