Logo

२०८३, आश्विन ११गते


images
images

सुनचाँदी

घट्यो सुनचाँदीको मुल्य

घट्यो सुनचाँदीको मुल्य

images
  • घट्यो सुनचाँदीको मुल्य
    images
    images

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य आज पनि घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ८ सयले घटेर तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यसअघि विहिबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

    महासङ्घका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेर तोलाको २१५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।