Logo

२०८३, कार्तिक २९गते


images
images

बाढी र पहिरोको जोखिम

विपी राजमार्ग आजैदेखि १५ दिनसम्मका लागि रातिमा बन्द गरिने

विपी राजमार्ग आजैदेखि १५ दिनसम्मका लागि रातिमा बन्द गरिने

images
  • विपी राजमार्ग आजैदेखि १५ दिनसम्मका लागि रातिमा बन्द गरिने
    images

    काभ्रे । बाढी र पहिरोको जोखिम बढेकोले बीपी राजमार्ग १५ दिनसम्मका लागि रातिमा बन्द गरिने भएको छ ।

    images
    images
    images

    काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबारदेखि नै साँझ ६: ३० बजेदेखि विहान ५ बजेसम्म यात्रुवाहक सवारी साधन चलाउन रोक लगाईएको हो ।

    images
    images
    images

    मनसुन सुरु भएसँगै बाढिपहिरोको जोखिम बढेको भन्दै यस्तो निर्णय लिइएको बताइएको छ ।  

    images
    images

    गएराती मात्र रोशी नदीको बीचमा फसेका पाँच जनालाई सकुशल उद्धार गरिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।