Logo

२०८३, कार्तिक २९गते


images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा

पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा

images
  • पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिका, (हाल बहुदरमाई नगरपालिका, पर्सा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    अख्तियारले नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिभिन्न योजनाहरुको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरुमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा श्रीवास्तव र शाहलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

    images
    images
    images

    बिद्युतीय उपकरण (मोबाइल) थान-४ सहित जिल्ला पर्सा, बिरगंज महानगर-१२ प्रतिमा चोक र वडा नं. ३ प्रगतिनगरबाट शुक्रबार नियन्त्रणमा लिइएको छ । 

    images
    images

    साथै हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबिनय कुमार सिंह र बिरगंज-२  का सचिव ओम प्रकाश चौरसियाको साथबाट  दुई वटा मोबाइल बरामद गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।