Logo

२०८३, आश्विन १०गते


images
images

फिफा क्लब विश्वकप

फ्लामेन्गोसँग चेल्सी पराजित

फ्लामेन्गोसँग चेल्सी पराजित

images
  • फ्लामेन्गोसँग चेल्सी पराजित
    images
    images

    काठमाडौँ । चेल्सी जारी फिफा क्लब विश्वकपमा ब्राजिलियन क्लब फ्लामेन्गोसँग पराजित भएको छ ।

    images
    images
    images

    गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा फ्लामेन्गोले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    फ्लामेन्गोको जितमा ब्रुनो हेनरिक, डानिलो र वाल्लास यानले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल पेड्रो नेटोले गरेका थिए ।

    images
    images
    images

    यस खेलमा खेलको ६८औ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

    यो जितपछि समुह डी मा फ्लामेन्गोको २ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै चेल्सीको २ खेलमा ३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।