Logo

२०८३, कार्तिक २९गते


images
images

इरान - इजरायल द्वन्द

भारतले इरानमा फसेका नेपाली र श्रीलंकाका नागरिकको उद्धार गर्ने

भारतले इरानमा फसेका नेपाली र श्रीलंकाका नागरिकको उद्धार गर्ने

images
  • भारतले इरानमा फसेका नेपाली र श्रीलंकाका नागरिकको उद्धार गर्ने
    images

     काठमाडौँ । भारतले इरानमा रहेका नेपाल र श्रीलंकाका नागरिकको उद्धार गर्ने भएको छ ।

    images
    images
    images

    इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी नेपाल र श्रीलंकाका नागरिकहरूलाई इरानबाट निकाल्न पनि मद्दत गर्ने जानकारी दिएको हो ।

    images
    images
    images

    इरानस्थित भारतीय दूतावासले भनेको छ- 'नेपाल र श्रीलंका सरकारको अनुरोधमा, अब भारतीय दूतावासले इरानमा फसेका नेपाल र श्रीलंकाका नागरिकहरूलाई निकाल्न पनि मद्दत गर्नेछ ।'

    images
    images

    भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ । यसबाहेक, भारतीय दूतावासले नेपाली र श्रीलंकाली नागरिकहरूलाई मद्दत गर्न टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू (+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९) पनि जारी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।