Logo

२०८३, कार्तिक २९गते


images
images

बाटो विस्तारको विषयमा झडप, प्रहरी निरीक्षकसहित १० जना घाइते

बाटो विस्तारको विषयमा झडप, प्रहरी निरीक्षकसहित १० जना घाइते

images
  • बाटो विस्तारको विषयमा झडप, प्रहरी निरीक्षकसहित १० जना घाइते
    images

    सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा शनिबार बिहान दुई पक्षबीच भएको झडप भएको छ 

    images
    images
    images

    बाटो विस्तारको क्रममा भएको झडपमा एक प्रहरी निरीक्षकसहित १०  जना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    images
    images
    images

    झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित १० जना घाइते भएका छन् । घटनापछि प्रहरीले बरहथवा–४ का पूर्व वडाध्यक्ष लखेन्द्र महतोसहित सात जनालाई नियन्त्रणमा लिएको छ।

    images
    images

    स्थानीयका अनुसार सडक विस्तार गर्दा आफ्नो जग्गा मिचिएको भन्दै केही दिनदेखि हुदै आएको विवाद बढ्दै जादा तनाव भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।