Logo

२०८३, आश्विन १०गते


images
images

ब्राजिलमा हट एयर बेलुन दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

ब्राजिलमा हट एयर बेलुन दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु

images
  • ब्राजिलमा हट एयर बेलुन दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । ब्राजिलमा हट एयर बेलुन दुर्घटनामा कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    सामाजिक सञ्जालमा जानकारी दिँदै, सान्ता क्याटरिनाका गभर्नर जोर्गिनो मेलोले शनिबार बिहान भएको दुर्घटनामा हट एयर बेलुन भित्र २२ जना रहेको र ८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मेलोले राहत तथा उद्धार टोली घटनास्थलमा पुगेको र बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको बताएका छन् ।

    images
    images
    images

    उनले भने- 'दुई जनालाई उद्धार गरिएको छ भने बाँकीको खोजी जारी छ । यो दुर्घटनाबाट सबै स्तब्ध छन् ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।