Logo

२०८३, आश्विन १०गते


images
images

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट

images
  • पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट
    images
    images

    पोखरा । पोखरा महानगरपालिकाले ८ अर्ब ३५ करोड १२ लाखको बजेट सार्बजनिक गरेको छ । आइतबार महानगरको १७औँ नगरसभामा उपप्रमुख मन्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । 

    images
    images
    images

    महानगरले विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, निर्वाचनको समयमा गरेका प्रतिविद्धतालाई नतिजामा परिणत गर्दै नागरिकको विश्वास आर्जन गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्ने लक्ष्यका साथ प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि ८ अर्ब ३५ करोड १२ लाखको बजेट सभामा प्रस्तुत गरिएको छ । 

    images
    images
    images

    महानगरले सङ्घीय सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड १२ लाख अर्थात् ३७.४९ प्रतिशत र आन्तरिक आयबाट ५ अर्ब २२ करोड अर्थात् ६२.५१ प्रतिशत व्यहोर्ने गरी बजेट सार्बजनिक गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।