Logo

२०८३, आश्विन १०गते


images
images

भारतले अप्रेशन सिन्धुमार्फत इरानबाट २२९५ जनालाई स्वदेश फर्कायो

भारतले अप्रेशन सिन्धुमार्फत इरानबाट २२९५ जनालाई स्वदेश फर्कायो

images
  • भारतले अप्रेशन सिन्धुमार्फत इरानबाट २२९५ जनालाई स्वदेश फर्कायो
    images
    images

    काठमाडौँ । भारतले अप्रेशन सिन्धु अन्तर्गत इरानबाट थप २९२ जनाको उद्धार गरेको छ । इरानबाट २९२ जना बोकेको भारतीय बोकेको विमान मंगलवार दिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    यो सँगै भारतले अप्रेशन सिन्धु अन्तर्गत अहिलेसम्म इरानबाट २२९५ जनालाई स्वदेश ल्याएको छ ।

    images
    images
    images

    भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्- 'इरानबाट २९२ भारतीय बोकेको विमान २४ जुनमा दिल्ली आइपुगेको छ । यससँगै अहिलेसम्म त्यहाँबाट २२९५ भारतीयलाई सुरक्षित रूपमा उद्धार गरिएको छ ।'

    images
    images
    images

    भारत सरकारले इरानबाट सुरक्षित फिर्ताको लागि इरानले आफ्नो हवाई क्षेत्र खोल्नेदेखि सबै सहयोग गरेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अप्रेशन सिन्धु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।