Logo

२०८३, आश्विन १०गते


images
images

इरान - इजरायल युद्ध

इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

images
  • इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन
    images
    images

    काठमाडौँ । इजरायलले इरानले युद्धविराम उलंघन गरेको आरोप लगाएको छ ।

    images
    images
    images

    इजरायली रक्षामन्त्रीले इजरेल काट्जले युद्धविराम लागू भएपछि इरानले क्षेप्यास्त्र प्रहार गरेर युद्धविरामको उल्लंघन गरेको आरोप लगाउदै कडा जवाफ दिन सेनालाई निर्देशन दिएको इजरायली मिडियाले उल्लेख गरेका छन् । 

    images
    images
    images

    रक्षामन्त्री काट्जले इजरायली सेनालाई इरानी अर्धसैनिक र सरकारी अड्डाहरूलाई लक्षित गर्न पुनः निर्देशन दिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    इजरायलले युद्धविराम लागू भएको तीन घण्टा भन्दा कम समयमा इरानले आफ्नो हवाई क्षेत्रमा प्रहार गरेको क्षेप्यास्त्र पहिचान गरेको बताएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।