Logo

२०८३, कार्तिक २९गते


images
images

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीका ३६ वर्षीय युवा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीका ३६ वर्षीय युवा पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीका ३६ वर्षीय युवा पक्राउ
    प्रतीकात्मक तस्बिर
    images

    गुल्मी । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईश्मा गाउँपालिकाका ३६ वर्षीय एक युवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

    images
    images
    images

    घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।