Logo

२०८३, कार्तिक २९गते


images
images

अफताव आलम प्रकारण

कानुनमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै उजुरी दर्ता, आलमलाई छुटाउन भूमिका खेलेको आरोप

कानुनमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै उजुरी दर्ता, आलमलाई छुटाउन भूमिका खेलेको आरोप

images
  • कानुनमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै उजुरी दर्ता,  आलमलाई छुटाउन भूमिका खेलेको आरोप
    images

    काठमाडौँ । कानुनमन्त्री अजय कुमार चौरासियालाई तत्काल कानुन मन्त्रीबाट बर्खास्त गरि हदैसम्मको कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता भएको छ ।

    images
    images
    images

    युवराज पौडेल सफलले प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको उजुरीमा कानुनमन्त्री चौरासियाले मोहमद अफताव आलमलाई छुटाउन भूमिका खेलेको उल्लेख गर्दै उनलाई बर्खास्त गरेर अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।

    images
    images
    images

    Safal1750756962.jpg

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।