Logo

२०८३, आश्विन १०गते


images
images

इरान - इजरायल युद्ध

इजरायलको आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो

इजरायलको आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो

images
  • इजरायलको आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या ६ सय नाघ्यो
    images
    images

    काठमाडौँ । इरानमा इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ ।

    images
    images
    images

    दुवै देशबीच युद्धविराम भएपछि इरानका स्वास्थ्यमन्त्री मोहम्मद रेजा जफरगानीले जुन १३ देखि इजरायली आक्रमणमा ६०६ जना इरानीको मृत्यु भएको बताएका छन् ।

    images
    images
    images

    इरानका मिडिया प्रेस टिभीका अनुसार इजरायली आक्रमणमा पाँच हजार ३३२ जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ ।

    images
    images
    images

    साथै मन्त्री जफरगानीले पछिल्लो २४ घण्टामा इरानमा सबैभन्दा गम्भीर आक्रमणहरू भएको र १०७ जनाको मृत्यु भएको बताएका छन् ।

    द्वन्द्वको अनुगमन गर्ने मानव अधिकार समूह, इरानमा मानव अधिकारकर्मीहरूले मृत्यु हुनेको संख्या आधिकारिक तथ्याङ्कभन्दा लगभग दोब्बर भएको दाबी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।