Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पले भने – इरान साहसपूर्वक लड्यो, अब तेल बेच्न पाउँछ

ट्रम्पले भने – इरान साहसपूर्वक लड्यो, अब तेल बेच्न पाउँछ

images
  • ट्रम्पले भने – इरान साहसपूर्वक लड्यो, अब तेल बेच्न पाउँछ
    फाईल फोटो
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो युद्धमा इरानले साहसपूर्वक लडेको बताएका छन् । नेदरल्याण्ड्समा सम्पन्न नेटो बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले इरानमाथि लगाइएका प्रतिबन्धबारे प्रतिक्रिया दिएका थिए ।

    images
    images
    images

    बीबीसीका अनुसार ट्रम्पले भनेका छन्, “उनीहरूले (इरानले) भर्खरै युद्धको सामना गरे, र उनीहरू साहसपूर्वक लडे ।” ट्रम्पका अनुसार अब इरानले देश पुनर्निर्माणका लागि तेल बेच्न सक्नेछ ।

    images
    images
    images

    उनले इरानको परमाणु हतियारसम्बन्धी कुरा उल्लेख गर्दै दाबी गरे, “मैले पहिले नै भनेको थिएँ, इरानसँग परमाणु हतियार हुन सक्दैन । ती अब नष्ट भइसकेका छन्, हामीले नष्ट गरिसकेका छौँ ।”

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।