Logo

२०८३, कार्तिक २९गते


images
images

अवहेलना मुद्दामा दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बालाई जनही २५ हजार धरौटीमा छोड्न आदेश

अवहेलना मुद्दामा दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बालाई जनही २५ हजार धरौटीमा छोड्न आदेश

images
  • अवहेलना मुद्दामा दृष्टिका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बालाई जनही २५ हजार धरौटीमा छोड्न आदेश
    images

    काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिकका सञ्चालक शम्भु श्रेष्ठ र कार्यकारी सम्पादन एमपी सुब्बालाई जनही २५ हजार धरौटीमा छोड्न आदेश दिएको छ । 

    images
    images
    images

    विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले श्रेष्ठ र सुब्बालाई धरौटीमा छोड्न आदेश दिएको हो ।

    images
    images
    images

    अवहेलना मुद्दामा यसअघि तीन दिनभित्र विशेष अदालतमा उपस्थित हुन श्रेष्ठ र सुब्बालाई आदेश दिइएको थियो । 

    images
    images

    दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका बहस गरेका थिए । वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरेका थिए । इजसालले आउँदो असार १५ मा साक्षी बकपत्रका लागि समय तोकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।