Logo

२०८३, कार्तिक २९गते


images
images

प्रधानन्यायाधीशले गरे सैनिक विशेष अदालतको निरीक्षण

प्रधानन्यायाधीशले गरे सैनिक विशेष अदालतको निरीक्षण

images
  • प्रधानन्यायाधीशले गरे सैनिक विशेष अदालतको निरीक्षण
    images

    काठमाडौँ  । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् । 

    images
    images
    images

    प्रधानन्यायाधीश राउतको नेतृत्वमा भएको निरीक्षणको क्रममा जंगी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी हासिल गरी सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरुलाई विशेष निर्देशन समेत दिएको नेपाली सेनाले जनाएको छ । निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधान सेनापति अशोक राज सिग्देलले स्वागत गरेका थिए ।

    images
    images
    images

    भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायधीश लाल बहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्टार बिमल पौडेल लगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।